Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “शिक्षा नियमावली, २०५९” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।